नेप्सेमा २ लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 12:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा सुर्योदय लघुवित्त र इन्फीनिटी लघुवित्तको शेयर सुचिकृत भएको हो ।

आज सुर्योदय लघुवित्तको २० प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता बोनस शेयर र इन्फीनिटी लघुवित्तको २७.७० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता बोनस शेयर गरि कुल १३ लाख ९५ हजार १ सय ८३ दशमलव ९७७३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved