लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 01:23:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको २० प्रतिशतले हुन आउने ४४ लाख २२ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

आज नै एशियाल लाइफ इन्स्योरेन्सको २५ लाख ३९ हजार ८ सय ३५ कित्ता संस्थापक शेयर सर्बसाधारणमा परिणत भएको छ । यस संगै कम्पनीमा संस्थापक र सर्बसाधारण शेयरधनीको स्वामित्व क्रमश ६०:४० कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved