मर्जरपछि सुर्योदय वोमी लघुवित्तको शेयर सुचिकृत, कुन सिम्बलबाट हुन्छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 04:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर सुचिकृत भएको छ । साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज भएपछि कायम हुन आएको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै अब सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर कारोबार हुने छ । कम्पनीको SWMF सिम्बलबाट कारोबार हुने छ ।

साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज १:१ को स्वापमा मर्ज भएका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved