जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 10:24:57 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले बीमा समितिको स्वीकृति लिई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved