नेप्सेमा नेरुदे लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 02:56:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  आज सोमबार १० लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेरुदे लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो । 

आज नेरुदे लघुवित्तको २१.४८७६ प्रतिशतले हुन आउने १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved