नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 03:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार १६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार बोनस शेयर सुचिकृत भएको हो । 

आज सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने १६ लाख ८० हजार  कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved