सुचिकृत कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन सिडीएसको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 10:55:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियरिङ लिमिटेडले वार्षिक शुल्क बुझाउन सुचिकृत कम्पनीहरुलाई आग्रह गरेको छ। सिडीएसले धितोपत्र (शेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार शेयर) अभौतिकीकरण (Demat) गराएका  कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।

सिडीएसका अनुसार धितोपत्र केन्दीय निक्षेप सेवा विनियमावली, २०६८ (संशोधन सहित) को विनियम ३ को अनुसूची -२ र विनियम -६ को अनुसूची- २१ बमोजिम आ.व २०७८/७९ मा बुझाउनु पर्ने वार्षिक शुल्क, सफ्टवयेर मर्मत शुल्क साथै C-ASBA निर्देशिका २०७४, को अनुसूची -३ बमोजिम वार्षिक सफ्टवयेर शुल्क बुझाउन आग्रह गरिएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved