सिन्धु विकास बैंकले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 04:44:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited  ले लाभांश नदिने भएको छ ।   बैंकको आज असार ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८  को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

बैंकले आर्थिक वर्ष ७७/७८ को वित्तीय विवरण पारित गर्दै थप स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट पनि लाभांश बितरण गरेको थिएँन । 

बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट भने ११.४८ प्रतिशत बोनस शेयर र ०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved