ऋणपत्र निष्काशनको लागि सिभिल बैंकले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 09:04:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले ऋणपत्र निष्काशन गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।

बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रति कित्ता डिबेञ्चर अंकित मुल्य रु. १,०००।– दरको ५० लाख कित्ता डिबेञ्चर “सिभिल बैंक डिबेञ्चर २०८४” निष्काशन गर्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved