नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2022 | 03:14:48 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमामा आज मंगलबार ३ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो 

आज एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशतले हुन आउने ७ लाख १० हजार १ सय ६२ दशमलव ६४ कित्ता बोनस शेयर, समिट लघुवित्तको २५.२८५४ प्रतिशतले हुन आउने ९ लाख ९७ हजा  कित्ता बोनस शेयर र जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशतले हुन आउने २ लाख ९५ हजार ८ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । ३ कम्पनीको गरि कुल २० लाख २ हजार ९ सय ७४ दशमलव ६४ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आए पछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्नसक्ने छन् 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved