एनआईबिएल एस क्यापिटलको आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने समय थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 03:04:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने समय थप गरेको छ । ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै  २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरिएको क्यापिटलले जनाएको छ । 

नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।

क्यापिटलले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु गरेको र सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved