नेप्सेमा ५० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 01:57:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ५० लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज निर्धन उत्थान लघुवित्तको २९.५० प्रतिशतले हुन आउने ५० लाख २ सय ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा  आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved