नेप्सेमा अपि पावरको हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 02:16:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपि पावरको हकप्रद शेयर सुचिकृत भएको छ  । कम्पनीको ३९.३६३३ प्रतिशतले हुन आउने १ करोड ८ लाख ६० हजार कित्ता शेयर सुचिकृत भएको हो  । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।  कम्पनीले  चैत्र २५ गतेदेखि  बैशाख १५ गतेसम्म  हकप्रद बिक्रि खुला गरेको थियो ।

कम्पनीले  ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले  १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।  कम्पनीले हकप्रद निष्काशनको लागि चैत्र १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved