नेप्सेमा मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 05:04:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज बिहिबार २ वटा लघुवित्तको गरि कुल ९ लाख ४३ हजार ७६ दशमलव ९६७५ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

आज मिथिला लघुवित्तको २५ प्रतिशतले हुन आउने ३ लाख ४० हजार ८ सय ७४ दशमलव ३५७५ कित्ता बोनस शेयर तथा आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशतले हुन आउने ६ लाख २ हजार २ सय २ दशमलव ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो  ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved