नेप्सेमा १७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 01:41:41 PM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज शुक्रबार एक लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो  

आज स्वावलम्बन लघुवित्तको १९ प्रतिशतले हुन आउने १७ लाख ९१ हजार ७ सय कित्ता बोनस शेयर  सुचिकृत भएको हो ।

 शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved