नेप्सेमा एचआईडिसीएल र आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 04:54:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा डेढ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज बुधबार २ कम्पनीको गरि कुल १ करोड ५७ लाख ७० हजार ३ सय १० दशमलव २ कित्ता बोनस शेयर सुचिकृत भएको हो  

 आज हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ८ प्रतिशतले हुन आउने १ करोड ४९ लाख ६० हजार कित्ता बोनस शेयर र आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशतले हुन आउने ८ लाख १० हजार ३ सय १० दशमलव २० कित्ता गरि कुल  १ करोड ५७ लाख ७० हजार ३ सय १० दशमलव २ कित्ता बोनस शेयर सुचिकृत भएको हो  । 

 शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved