नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2022 | 06:07:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज आइतबार एक इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो  

आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशतले हुन आउने १३ लाख ६६ हजार ५ सय ७२ दशमलव ४२ कित्ता बोनस शेयर  सुचिकृत भएको हो ।

 शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved