नेप्सेमा कालिका पावरको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 12:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज मंगलबार एक हाइड्रो कम्पनीको बोनस शेयर सुचिकृत भएको हो  

आज कालिका कम्पनी लिमिटेडको १५ प्रतिशतले हुन आउने ९ लाख कित्ता बोनस शेयर  सुचिकृत भएको हो ।

 शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved