ज्योति लाइफले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 10:44:30 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ  । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको हो  ।

कम्पनीले लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । 

हाल ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् । ज्योति लाइफले मर्जर प्रस्ताव पारित गर्न साउन २४ गते पोखराको लेकसाइड स्थित वाटर फ्रन्ट रिसोर्टमा विशेष साधारणसभा आह्वान गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved