शिवम् सिमेन्टमा संचालक हेरफेर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 11:09:41 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टमा संचालक हेरफेर भएका छन् । कम्पनीका संचालक सन्दिप कुमार शारदाले व्यक्तिगत कार्य ब्यस्तताको कारण देखाउदै राजिनामा दिए पछि उनको स्थानमा नयाँ संचालाक चयन भएका हुन् 

सन्दिप कुमार शारदाले साउन २० गते दिएको राजिनामा कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । सोहि बैठकले गौरव शारदालाई कम्पनीको संचालक नियुक्त गर्ने निर्णय गरेको छ । गौरव शारदा पुरा कार्यकालको लागि नभई सन्दिप कुमार शारदाको बाँकि रहेको कार्यकाल अवधिको लागि संचालक चयन भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved