नेपाल टेलिकमको ३ करोड कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 11:53:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सच्नेज नेप्सेमा आज मंगलबार ३ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ ।  आज नेपाल टेलिकमको २० प्रतिशतले हुन आउने ३ करोड कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट वितरण गरेको बोनस सुचिकृत भएको हो ।  शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गरेको हो । टेलिकमले पहिलो पटक बोनस शेयर दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved