प्रभु क्यापिटलमा डिम्याट हुनेलाई एक्सप्रेस ईट्स र रोडहाउस पिज्जामा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 06:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकलाई विशेष सुविधा दिन एक्सप्रेस ईट्स र रोडहाउस पिज्जासँग समझौता भएको छ । 

सम्झौता अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । त्यस्तै  बत्तीसपुतलीमा रहेको रोडहाउस पिज्जाबाट  समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रोमो कोडमा “PRABHUCAP10” उल्लेख गर्नुपर्ने क्यापिटलले जनाएको छ । त्यस्तै  रोडहाउस पिज्जामा आफु प्रभु क्यापिटलको  हितग्राही भएको उल्लेख गर्नुपर्ने क्यापिटलले उल्लेख गरेको छ ।

हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved