गरिमा क्यापिटलको कार्यालय सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 07:47:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय सरेको छ । क्यापिटलको कार्यालय साविक काठमाडौँ महानगरपालिका वडा नं. १, हात्तिसारबाट काठमाडौँ महानगरपालिका वडा नं १., कमलपोखरी स्थित (सिटी सेन्टरको अगाडी – विपरित दिशा) भवनको दोस्रो तल्लामा सरेको हो । 

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले हाल लगानी व्यवस्थापन सेवा , निक्षेप सदस्य, डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध  , धितोपत्र प्रत्याभूति , शेयर रजिष्टे«शन  , संस्थागत परामर्श , सामूहिक लगानी कोष  , प्राइभेट इक्वीटी फण्ड  , भेन्चर क्यापिटल फण्ड  , हेज फण्ड  लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्ने जनाएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved