प्रभु क्यापिटलमा डिम्याट हुनेलाई ट्रानक्विलिटी स्पामा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 12:26:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलमा डिम्याट खाता हुने हितग्राही ग्राहकले काठमाडौँको लाजिम्पाटमा रहेको ट्रानक्विलिटी स्पा ( TRANQUILITY SPA) को सेवामा ३० प्रतिशत छूट पाउने भएका छन् । क्यापिटलले यस सेवा प्रदान गर्न बुधबार स्पासँग सम्झौता गरेको हो ।

क्यापिटलका अनुसार यो योजनाबाट लाभ लिन ग्राहकले आफनो मोबाइलमा क्यापिटलको एप डाउनलोड गरि रजिष्टर भई आफनो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्ने छ । ग्राहकले चेक आउट आवा बिल पेमेन्ट गर्दा  एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्ने क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार  २०८०  असार मसान्तसम्म यो अफर लागु हुने छ ।  

यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुने क्यापिटलले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved