प्रभु क्यापिटलमा डिम्याट हुनेलाई टिथ्री थकाली ग्रुपमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 02:49:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ। क्यापिटलले क्यापिटलमा डिम्याट खाता हुने ग्राहकलाई छुट प्रदान गर्नको लागि टि थ्री थकाली ग्रुपसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार   प्रभु क्यापिटलका हितग्राही ग्राहकले टि थ्री थकाली ग्रुपका बाट सेवा लिदा १२ प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले पैसा तिर्ने बेलामा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। 

 टि थ्री थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त यो छुट प्राप्त हुने र छुट अफर ३ महिनासम्म संचालन हुने क्यापिटलले जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved