सम्पूर्ण सुचिकृत कम्पनीलाई वित्तीय विवरण पेश गर्न नेप्सेको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 04:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति पेश गर्ने निर्देशन दिएको छ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले व्यवस्था गरे बमोजिम सूचीकृत संगठित संस्थाले कम्पनीको वार्षिक तथा त्रैमासिक वित्तीय विवरण (विद्युतीय प्रति) नेप्सेमा पेश गर्नु पर्नेछ भन्ने व्यवस्था अनुरुप विवरण पेश गर्न निर्देशन दिएको हो ।  

तोकिएको समय भित्र उल्लेखित विवरणहरु प्राप्त नभएमा नियमानुसार कारवाहि गरिने चेतावनी नेप्सेले दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved