नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 05:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज सोमबार लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो  

आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ९.५ प्रतिशतले हुन आउने ११ लाख ३८ हजार ९ सय ४५ दशमलव ५ कित्ता बोनस शेयर  सुचिकृत भएको हो ।

 शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved