कहिलेसम्म कायम इकाईधनीले पाउँछन् सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 08:22:09 AM मा प्रकाशित

सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश बितरणको लागि बुक क्लोज मिति तय गरेको छ । फण्डले लाभांश वितरणको लागि भदौ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । 

यस हिसाबमा भदौ २८ गतेसम्म कायम शेयरधनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउँन सक्ने छन् । सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  । 

सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने घोषणा गरेको हो।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved