इमर्जिङ्ग नेपालले इमर्जिङ्ग भेन्चर लिमिटेडमा साढे ६ करोड लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 11:11:31 AM मा प्रकाशित

laxmi  sunrise bank

इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेडमा लगानी गर्ने भएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेन्चर लिमिटेड कम्पनीमा रु १०० का दरले ६ लाख ५० हजार कित्ता थान शेयरको हुन आउने रकम रु. ६ करोड ५० लाख लगानी गर्ने निर्णय गरेको हो  । 

उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी गरिने इमर्जिङ्ग नेपाल लिमिटेडले जनाएको छ।  इमर्जिङ्ग भेन्चर लिमिटेड यहि भदौ २२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी हो । 

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved