Election 2079 Worldcup 2022

दशैँ अगाडीको अन्तिम शेयर कारोबार आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 09:02:59 AM मा प्रकाशित

laxmi bank

आज असोज १३ गते दशैँ अगाडीको  अन्तिम शेयर कारोबार हुँदै छ । असोज १४ गते शुक्रबार र असोज १५ गते शनिवार परेकोले शेयर कारोबार हुने छैन । त्यसपछि असोज १६ गतेद्केही दशैँ विदा हुने भएकोले सो दिनदेखि शेयर कारोबार हुने छैन ।

आज असोज १३ गते शेयर कारोबार भएपछि शेयर बजार असोज २२ गतेसम्म अर्थात् ९ दिन बन्द रहने छ । दशैँपछिको पहिलो शेयर कारोबार असोज २३ गते आइतबार हुने छ । 

यस वर्ष असोज १६ गते फूलपाती, असोज १७ गते अष्टमी, असोज १८ गते नवमी, असोज १९ गते विजया दशमी, र असोज २० गते एकादशी परेको छ । असोज २१ गते शुक्रबार र असोज २२ गते शनिवार परेकोले शेयर कारोबार हुने छैन । दशैँ पछि असोज २३ गते मात्र शेयर कारोबार हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved