नेप्सेमा ९८ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 01:31:41 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९८ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नागरिक लगानी कोषको ३० प्रतिशतले हुन आउने ९८ लाख १० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

नागरिक लगानी कोषले  आर्थिक बर्ष २०७७-०७८ मा आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो। सोहि बोनस शेयर आज सुचिकृत भएको हो 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved