विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 07:45:26 PM मा प्रकाशित

laxmi sunrise bank

विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले प्रशिक्षण कार्यक्रम गरेको छ। क्यापिटलले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनकोे समन्वयमा जिल्ला अदालत बार एशोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको हो।

धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने नितीनियम प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Security Risk Management and Legal Issues बिषयमा क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको क्यापिटलले जनाएको छ ।

विश्व लगानीकर्ता सप्ताह International Organization of Securities Commission (IOSCO) आव्हनमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा शेयर लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved