शेयरको मार्जिन कारोबारको लागि ८७ कम्पनी मात्र योग्य (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 02:57:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबारको योग्य सुचिकृत कम्पनीको सूची सार्वजनिक गरेको छ ।  नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि २०७७  (पहिलो संशोधन ) को ब्यबस्था अनुसार मार्जिन कारोबारको लागि योग्य रहेका ८७ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । 

मार्जिन कारोबारको लागि १७ वटा वाणिज्य बैंक मात्र योग्य रहेका छन् । त्यस्तै ८ वटा विकास बैंक र ५ वटा फाइनान्स पनि मार्जिन कारोबारको लागि योग्य रहेका छन् ।

यस अघि दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा असी प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको धितोपत्रमा मार्जिन कारोबार सुविधा दिनु पर्ने उल्लेख थियो । त्यस्तै आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको धितोपत्रमा मार्जिन कारोबार सुविधा दिनु पर्ने उल्लेख थियो । तर कार्यविधिको पहिलो संशोधनले यी दुवै ब्यबस्था हटाएको थियो ।

हेर्नुस् मार्जिन कारोबारको लागि योग्य कम्पनीको सूची: 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved