प्रभु बैंकद्वारा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 10:24:33 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति नगर्ने भएको छ।  बैंकको मङ्सिर ८ गते बसेको संचालक समितिको बैठकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा बढाईएको सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय गरेको हो ।

यस सँगै बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने छैन  । यस अघि उक्त फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीको अनुमोदन पनि रद्द गरिएको छ।

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved