अरुण भ्याली हाइड्रोको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 12:22:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा र सञ्चितीबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आ.व. २०७८/७९ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्ता पूँजी रु. १,७२,९५,९५,००० को ८ प्रतिशत बोनश र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृती र कम्पनीको २५औं वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात् लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved