झापा इनर्जी लिमिटेको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 09:24:56 AM मा प्रकाशित

laxmi  sunrise bank

झापा इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १६ गते सालमारा झापामा सभा आह्वान गरेको हो।

सभामा आ.व.२०७८/०७९ अध्यक्षज्यूको कार्य प्रगति प्रतिवेदन पेश गर्ने, आ.व. २०७८/०७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसुची सहितको वित्तीय विवरणहरु अनुमोदन गर्ने , आगामी आर्थिक वर्ष २०७९ / ०८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

त्यस्तै प्राथमिक शेयर (आईपिओ) निष्काशन गर्ने, संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने तथा कम्पनीको जारी पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved