सामलिङ पावर कम्पनीको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 10:04:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सामलिङ पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीको सञ्चालक समितिको २०७९/०८/२१ गते बुधबार बिहानको ९:३० बजे बसेको बैठकले कम्पनीको आ.व. २०७८ / ७९ को वार्षिक साधारण सभा पुस २१ गते बिहिबारको दिन बस्ने निर्णय गरेको हो ।

साथै, कम्पनीको वित्तिय विवरणमा कम्पनी घाटामा रहेको हुँदा यस आ.व. २०७८ / ७९ का लागि कुनै पनि वोनश शेयर तथा नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved