अपर तामाकोशीले हकप्रद निष्काशनको लागि चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 06:35:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक र सह बिक्रि प्रबन्धक चयन गरेको छ  ।  कम्पनीले नागरिक लगानी कोषलाई बिक्रि प्रबन्धक र सनराइज क्यापिटललाई सह बिक्रि प्रबन्धक नियुक्त गरेको हो  । 

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १:१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले  प्रति शेयर रु.१००/- दरले हुने १०‚५९‚००‚००० कित्ता हकप्रद साधारण शेयरको हुने रकम रु १०‚५९‚००‚००‚०००/- (अक्षरेपी दश अर्ब उनान्साठ्ठी करोड मात्र) बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved