घलेम्दी हाइड्रोले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 10:32:12 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १:२ को अनुपातमा २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीले  सांग्रिला उर्जा प्रा.लि. द्धारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ्ग खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तिमा ५१ प्रतिशत शेयर कायम हुने गरि लगानी गर्न १:२ हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved