नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको ९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 03:33:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज सोमबार ९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।आज नेप्सेमा एक्सेल डेभलमेन्ट बैंकको ८.५ प्रतिशतले हुन आउने ९ लाख ७९ हजार २३ दशमलव ३१८२ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved