मिड सोलु हाइड्रोले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2023 | 06:09:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ ११ गते आवेदन दिएको हो ।

कम्पनीले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ ।

 मिड सोलु हाइड्रोपावर कम्पनीले सोलुखुम्बुमा ९.५ मेगावाटको मिड सोलु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved