नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 01:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्सुरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले माघ १५ गते  २७औं बार्षिक साधारण सभा सम्पन्न गरेको छहो ।

उक्त साधारण सभाले आ.ब. २०७८÷०७९ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । सभाले आ.ब. २०७९।०८० को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनश शेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

शेयरधनीहरुले राखेको जिज्ञासाको अध्यक्ष रोहित कुमार भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले जवाफ दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved