समीट लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 10:07:55 AM मा प्रकाशित

laxmi  sunrise bank

समीट लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको १३.५६२  प्रतिशत बोनस शेयर र  ०.७१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि ) गरि कुल १४.२७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ७० लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved