सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 09:57:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीको चैत्र १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो।

कम्पनीले साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०७८ / ०७९ मा दुबै कम्पनीमा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट हाल शेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved