नेप्सेमा दबाब दिन पुगेका तिलक कोइराला सहितका लगानीकर्ता पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 12:12:22 PM मा प्रकाशित

nepal oil ltd

नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई दबाब दिन पुगेका लगानीकर्ताहरु पक्राउ परेका छन्  । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वको पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको हो  ।

कोइरालालाई प्रहरीले नेप्से परिसर निषेधित क्षेत्र भएकोले त्यहाँ विरोधका कार्यक्रम गर्न नपाइने भएकोले कुनै पनि विरोधको कार्यक्रम नगर्न आग्रह गरेका थिए  । तर कोइरालाले आफ्नो बस्ने ठाउँ नै नेप्से परिसर भएकोले त्यहि नै बस्ने अडान लिएपछि उनीसहितका लगानीकर्ता पक्राउ परेका हुन्  ।

कोइरालाको आह्वानमा पूँजी बजार सुधारका लागि दबाव दिन लगानीकर्ताहरु नेप्से पुगेका थिए पूँजीबजार बिकासको बन्द भएको ढोका खोल्न भन्दै उनले लगानीकर्तालाई आज शुक्रबार बिहान ११ बजे नेप्से आउँन आग्रह गरेका थिए  

कोइराला यस अघि पनि पुँजीबजार सुधारको लागि भन्दै पटक पटक अनसन बसेका थिए  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved