हकप्रद निष्काशनको लागि अपि पावरले दियो धितोपत्र बोर्डमा आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 08:44:58 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमाआवेदन दिएको छ। कम्पनीले चैत्र ६ गते बोर्डमाआवेदन दिएको हो ।

कम्पनीले १:०.४० को अनुपातमा हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले  हाल विद्यमान रहेको चुक्ता पूँजी  चार अर्ब तेऱ्ह करोड बत्तीस लाख चौरासी हजार दुई सय एघार रुपैया उनान्सत्तरी पैसा  को १ : ०४० को अनुपातमा रु. १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो  । बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने छ । 

 कम्पनीले संचालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ  । 

यस्तो छ कम्पनीको बाँकि ऋणको विवरण : 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved