हकप्रद मार्फत पुँजी वृद्धि गर्दै सम्पन्न क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 08:46:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सम्पन्न क्यापिटल एण्ड एडभाइजरी क्यापिटल लिमिटेडले हकप्रद मार्फत पुँजी वृद्धि गर्ने भएको छ । कम्पनीले १:१.२५ को अनुमत १२५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो ।

कम्पनीले साविकका संस्थापक शेयरधनीहरुलाई आज चैत्र १० गतेदेखि बैशाख १५ गतेसम्म शेयर निष्काशन गर्ने जनाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पोर्टफोलियो म्यानेजमेन्टको लाईसेन्स पाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved