राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तको पनि लाभांश घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 10:21:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तको लाभांश पनि घटेको छ । लघुवित्तले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट   हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि रह्स्त्र बैंकमा पठाएको थियो। 

तर राष्ट्र बैंकले अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेकोले अब बोनस शेयर र कर प्रयोजनको लागि गरि कुल १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रहेको छ ।

 कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved