नेप्सेमा नेपाल एसबिआई बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 02:56:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल एसबिआई बैंकको बैंकको बोनस शेयर सुचिकृत भएको छ। आज बैंकको ३ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७ सय ५५ दशमलव ९३३८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved