शिवश्री हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 11:59:13 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवश्री हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले पुर्व स्वीकृति, कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।  

कम्पनीले बनकको ऋण भुक्तानीको लागि हकप्रद निष्काशनको निर्णय गरिएको जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved